Financial Statement
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” बर्गको लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ को निर्देशन ४.१ को घ संग सम्वन्धित रही सर्वसाधारणको जानकारीको लागि प्रकाशित वासलात,नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण, पूजीकोष तालिका, जोखिम भारित सम्पत्ति विवरण तथा प्रमुख सूचांकहरु।